राष्ट्रिय समाचार

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ, जेठ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो । सोमबार बसेको पार्टीको संसदीय दलकाे निर्णय अनुसार प्रतिनिधिसभा बैठकमा अनिर्वाय उपस्थिति हुन र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाका सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरुलाई […]

स्थानीय समाचार

तारकेश्वर नगरपालिका काभ्रेस्थली क्षेत्रमा  भूमि अतिक्रमणकारीहरुको मनपरी, पर्यावरणीय क्षति बढ्ने चिन्ता

तारकेश्वर नगरपालिका वडा नं. २ काभ्रेस्थली बदेली क्षेत्रमा अनाधिकृत जग्गा प्लटिङ कार्यप्रति स्थानीयवासीले गम्भीर असन्तोष जनाएका छन । सार्वजनिक सम्पत्ति, खोला,राजकुलो र दीर्घकालीन पूर्वाधारमा अतिक्रमण गरी मनपरी कार्य भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । स्थानीयको भनाइअनुसार, खोला र राजकुलोको प्राकृतिक सीमा मिच्दै पक्की पर्खाल निर्माण गरिएको छ । सो कार्य नगरपालिकाको आधिकारिक […]

काठमाडौंको टोखा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मूल्याङ्कन झिनो अन्तरले दोस्रो नम्बरमा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिसा० मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तह घोषण गरेको छ । मन्त्रालयले राष्ट्रिय स्तरमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई सम्मान गर्न लागेको हो । यसै सन्र्दभमा काठमाडौ जिल्ला अन्र्तगत टोखा नगरपालिका […]

अन्तर्राष्ट्रीय समाचार

चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ […]

जीवनशैली

गर्मीमा झिंगा, साङ्ला र लामखुट्टे कसरी भगाउने ?

गर्मी बढेसँगै तपाईको भान्छामा साङ्ला सलबलाउन थाले होलान् । राती लामखुट्टेको आवाज र टोकाइले निन्द्रा बिथोल्न थाल्यो होला । फोहोर-मैलाबाट आएको झिंगाले सताइरहेका होलान् । यि समस्याबाट कसरी छुटकारा पाउने ? साङ्लो भगाउने बिधी साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको […]

तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्

लामो समयसम्म निद्रा खल्बलिएमा वा निद्रा नै नपरेमा मानिस कमजोर हुने, मानसिक तथा शारीरिक रुपमै अस्वस्थ, आलस्यपूर्ण, अल्छी तथा भद्दा र बेखुस हुने विभिन्न खाले अध्ययनहरुले पुष्टि गरिसकेका छन् । केही मानिसहरु रातमा काम वा मनोरञ्जनका खातिर अनिँदो बस्ने गर्छन् भने केहीलाई निद्रा नै नपर्ने समस्या हुन्छ । निद्रा नपर्ने विभिन्न कारण हुनसक्छन् । लामो […]

शिक्षा/स्वास्थ्य

कला-साहित्य

नेपाली संस्कृति र साहित्य जगतको धरोहर संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले  भने ।   जोशीमा मुटु र […]

Follow Us

कति पुग्यो अमेरिकी डलर ?

तारकेश्वर नगरपालिका काभ्रेस्थली क्षेत्रमा  भूमि अतिक्रमणकारीहरुको मनपरी, पर्यावरणीय क्षति बढ्ने चिन्ता

काठमाडौंको टोखा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मूल्याङ्कन झिनो अन्तरले दोस्रो नम्बरमा

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

कांग्रेसले अवरोध गरेपछि संसद् बैठक स्थगित

बालसंसार

सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न

विश्व वातावरण दिवसको अवसर पारेर सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न भयको छ । शनिबार तारकेश्वर -०६ स्थित सृजना ज्ञानसागर स्कुलकाे प्राङ्गणमा आयोजित प्रतियोगितामा २३ विद्यालयका ११५ विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेकोे थियोे । सहभागी विद्यार्थीहरुले आफुमा भएको प्रतिभालाई कलात्मक शैली मार्फत चित्रमा उतारेका थिए। प्रतियोगिता सिनियर टिम र जुनियर टिम गरि […]

कबिता – छोरी

भृकुटी र सीता जस्तै म नेपालकी छोरीनेपाली राष्ट्रियता मेरो छातीभरि विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छगौतम बुद्धको पदचाप मैले बन्नु पर्छ वीर, वीरंगना सहिदको म पार्छु सपना साकारप्रकृति जस्तै आमा बन्छु बदल्छु भूगोलको आकार साना साना भाइवैनीको गुरुआमा बन्छुब्रह्माण्डका रहस्य सबै खोजी गर भन्छु

धर्म -संस्कृति

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । […]

आज अक्षय तृतीया, यसकारण छ यो विशेष

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । धार्मिक शास्त्र अनुसार  वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि […]

सूचना प्रविधि

तपाईंको दैनिकीलाई सहज बनाउने कम्प्युटरका ६५ शर्टकट कीहरू

काठमाडौं । कम्प्युटरमा शर्टकट की धेरै नै महत्त्वपूर्ण हुन्छन् । यदि हामीलाई शर्टकर्ट की थाहा भएन भने सरल तरिकाले हुने काम पनि जटिल ढङ्गतर्फ मोडिन्छ । कम्प्युटरमा अभ्यस्त हुने मानिसहरू केही शर्टकट कीका बारेमा जानकार नै हुन्छन् । आज हामी माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको जुनसुकै भर्सन प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने शर्टकट कीबारे जानकारी […]

अर्थ बजार

कति पुग्यो अमेरिकी डलर ?

नेपाल  राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ४० […]

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न आईएमई लाइफले पायो स्वीकृति

आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले २३ जेठ मंगलबार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो । चार अर्ब रुपैयाँ जारी पुँजीको ४ करोड कित्ता सेयरको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारण्मा जारी गर्न लागेको हो […]